एनआरएनए इकोटोरियल गुयनाको अध्यक्षमा विष्णुहरि सेढाई निर्विरोध

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय (एनआरएनए/एनसीसी) इकोटोरियल गुयनामा नयाँ कार्यसमिति चयन भएको छ। बुधवार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले बिष्णुहरि सेढाईलाई अध्यक्षमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा सुमन बिके, महासचिवमा लवकुमार थपलिया र कोषाध्यक्षमा प्रतीक थपलिया चयन भएका छन्। कार्य समिति सदस्यहरुमा मानबहादुर कार्की, किशोर साह, कृपा शर्मा र … Continue reading एनआरएनए इकोटोरियल गुयनाको अध्यक्षमा विष्णुहरि सेढाई निर्विरोध